चाडपर्व विशेष: के भन्छन काङ्ग्रेस नेता श्रेष्ठ

नेपाली काङ्ग्रेस गुल्मी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले मुसिकोट अन्लाईनका संचालक संचारकर्मी सुनिल न्यौपाने सङ्ग कुरा गर्दै सर्वप्रथम हिन्दुहरुको महान चाड विजया दशमी २०७८ को अवसरमा देश बिदेशमा रहनुहुने सबैलाई शुभकामना व्यक्त गरे साथै उनले चाडपर्वमा बढी भड्किलो र खर्चिलो रूपमा मनाउने चलनले समाजमा विकृति सिर्जना गरेको भन्दै यी यस्ता हरेक चाडपर्व सामान्य रूपमा बनाउन गुल्मी जिल्ला बासी एवम् आम सर्वसाधारणलाई  अनुरोध गरेका छन। कोरोना महामारी सामान्य भन्दा बढी नै रहेको हुँदा सुरक्षाका मापदण्ड अपनाउदै चाडपर्व मनाउनु पर्ने सभापति श्रेष्ठले बताएका छन। बोल्दै उनले चाडपर्वमा बढी रुपमा मदिरा सेवन गरि समाजमा होहल्ला गर्ने झैझगडा गर्ने गरेको पाइन्छ यी यस्ता कुरा रोक्नु पर्ने उनको तर्क थियो। 

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online