सहरी विकास मन्त्री:रामकुमारी झाँक्री द्वारा शुभकामना व्यक्त

  सुनिल न्यौपाने गुल्मी ,सहरी विकास मन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) कि नेतृ रामकुमारी झाँक्री द्वारा नेपालीहरूको महान चाड बडादशैँ २०७८ को अवसरमा सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा प्रगति र उन्नतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मन्त्री झाँक्रीले आफ्नो सामाजिक संजाल फेशबुकमा लेख्दै बडादशैँको शुभकामना दिनुभएको हो।कात्तिक १ गते हुन गइरहेको नेपाल कम्युनिष्ट पार्टी  ( एकीकृत समाजवादी) गुल्मी जिल्लाको प्रथम जिल्ला भेलामा सम्बोधन गर्न मन्त्री झाँक्री गुल्मी  आउदै हुनुहुन्छ।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online