मुसिकोटको मोटरसाईकल दुर्घटना प्रति छांँया सरकार प्रमुख भण्डारी द्वारा दुख व्यक्त

सुनिल न्यौपाने गुल्मी 

गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ७ झेँदिमा भएको  मोटरसाईकल दुर्घटनमा परी ज्यान गुमाएका मुसिकोट नगरपालिका वडा नम्बर ४ का २८ बर्षिय सुरज हितान प्रति मुसिकोट छाँया सरकार प्रमुख झबिलाल भण्डारीले दुख एवम् श्रद्धाञ्जली व्यक्त गरेका छन ।मुसिकोट नगरपालिका वडा नम्बर ७ झेँदिको बडिगाड नदिको पुल नजिकै लु.३६.प ६८३३ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा हितानको मृत्‍यु भएको हो। 

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online