अनेरास्ववियु( क्रान्तिकारी) मुसिकोट बुटवल सम्पर्क समितिको संयोजकमा अधिकारी

 

अनेरास्ववियु ( क्रान्तिकारी) मुसिकोट गुल्मीले बुटवलमा आफ्नो सम्पर्क समिती गठन गर्नेगरि प्रकाश अधिकारीलाई संयोजकको जिम्मा दिएको छ। जन्म घर मुसिकोट भएका  बुटवल रहेर अध्यन गर्ने विद्यार्थी एवम् ब्यापार गर्दै गाएका ब्यापारीलाई समाबेश गर्नेगरि अनेरास्ववियु (क्रान्तिकारी) मुसिकोट बुटवल सम्पर्क समिती गठन गर्न लागीएको अनेरास्ववियु (क्रान्तिकारी) गुल्मी जिल्ला सह सचीव एवं  मुसिकोट नगरपालिकाका संयोजक सुनिल न्यौपानेले  मुसिकोट अन्लाईनलाई जानकारी दिएका छन।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online