अनेरास्ववियू (क्रान्तिकारी) मुसिकोट सम्पर्क कार्यालय तम्घासमा स्थापना

अनेरास्ववियू (क्रान्तिकारी) मुसिकोट नगर कमिटीको सम्पर्क कार्यालय गुल्मीको रेशुङ्गा नगरपालिका वडा न-२ जिप पार्क  तम्घास बजारमा  स्थापना गरिएको छ। 

 

 

 धेरैजसो मुसिकोटका विद्यार्थी अध्यनको लागी तम्घास रहेकोले  समस्या पर्दा सहजको बाताबरण मिलाउन सम्पर्क कार्यालय तम्घास राखिएको अनेरास्ववियू (क्रान्तिकारी) मुसिकोट नगर कमिटी अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिएका छन।

 

  विद्यार्थीलाई  अनुशासित,मिहिनेती सहित संगठनलाई  बलियो बनाउदै जाने र छिट्टै बुटवलमा पनि सम्पर्क कार्यालय राख्ने तयारी गरेको अध्यक्ष न्यौपानेले बताएका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online