अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन अध्यक्ष माया आचार्य निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रेशुङ्गा नगरपालिका वडा नम्बर १४ को वडा कमिटी अध्यक्षमा माया आचार्य सर्वसम्मत निर्वाचित हुनु भएको छ। आइतबार सम्पन्न वडा सम्मेलनले  माया आचार्यको अध्यक्षतामा १० सदस्य वडा कमिटी सर्वसम्मतिले निर्वाचित गराएको र रेशुङा नगरपालिकामा आफू सकृय रूपमा लागेको बताउदै संगठन बलियो बनाएर महिला हक अधिकारको निमित्त आबाज बोल्न सक्ने गरि प्रत्येक वडा वडामा कमिटी गठन गर्ने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रेशुङ्गा नगर कमिटी अध्यक्ष सिता विस्वकर्माले बताउनु भएको छ।                                             

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online