देशको बिकासमा युवाहरूको सहभागिता: अधिकृत भुसाल

 

  सुनिल न्यौपाने गुल्मी -गुल्मी मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका उपसचीव खिमानन्द भुसालले देशको बिकासमा युवाहरूलाई सहभागिता गराउनु पर्ने बताउनु भएको छ।                                                                                                               बिहीवार संचारमाध्यम सङ्ग कुरा गर्दै पछिल्लो समय युवाहरू बिदेशीनेको संख्या बढ्दै गएको बताउदै युवाहरूलाई स्वदेशमै रोजगारको ब्यवस्था गर्नको लागी सम्पुर्ण जनप्रतिनिधि,राजनीतिक दलले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउदै योग्य युवाहरूलाई बिदेश पठाउन भन्दा स्वदेशमै रोजगारको बाताबरण बनाएर देशको बिकासमा युवाहरूलाई सहभागिता गराउनुपर्ने अहिलेको आवस्यकता भएको बताउनु भएको छ।                                                                    नेपालमा कृषि योग्य ठाउँ धेरै छ, युवाहरूलाई पहिला तालीम दिने त्यस पछि व्यवसायी कृषि तर्फ लाग्न हौसला तथा सस्तो ब्याजदरमा ऋणको ब्यवस्थापन गरिदिनुपर्ने अधिकृत भुसालको आग्रह गर्नुभएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published.

Copyright © 2021 All right reserved to Musikot Online